क्र.सं. मिति शिर्षक
1. 2077-11-28 महान्यायाधिवक्ताको आ.व.०७६।०७७ को बार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
2. 2077-11-22 एसिड आक्रमण पीडित मुस्कान खातुनलाई गरेबापत United States Department of State ले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (International Women of Courage Award, 2021 - IWOC) प्रदान गरिने घोषणा गरिएको छ
3. 2077-11-18 लैङ्गिक तथा बाल न्याय सम्बन्धी विशिष्टिकरण प्रशिक्षण प्रारम्भ
4. 2077-11-12 महान्याायधिवक्ताको पद बहाली भएको तीन वर्ष पूरा भएको अवसरमा आयोजित समीक्षा र भावी कार्यक्रम ।
5. 2077-10-14 महान्यायाधिवक्ताज्यूबाट जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास तथा जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र वैतडीको नवनिर्मित भवनको २०७७ माघ १४ गते समुद्घाटन ।
6. 2077-9-27 कानूनका प्राध्यापकसँग अभियोजन नीति तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम २०७७ पुष २७ गते सम्पन्न ।
7. 2077-9-26 नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाज्यूबाट कारागार कार्यालय, झापालाई २०७७ पुस २३ गते पुस्तक हस्तान्तरण ।
8. 2077-9-23 महान्यायाधिवक्ताज्यूबाट काठमाडौं उपत्यका स्थित तीनवटा कारागार कार्यालयलाई २०७७ पुस २३ गते पुस्तक हस्तान्तरण ।
9. 2077-9-22 महान्यायाधिवक्ताज्यूबाट जिल्ला सरकारी वकील कार्यालय, बारा र जिल्ला सरकारी वकील कार्यालय, बाजुराको २०७७ पुष २२ गते भवन समुदघाट्न ।
10. 2077-9-12 सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को पौष १० गते समापन कार्यक्रमको जारी प्रेस विज्ञप्ति ।