क्र.सं. मिति शिर्षक
1. 2083-6-8 वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
2. 2083-6-8 अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
3. 2083-6-8 नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
4. 2083-6-1 चान्ची घर्ती विरूद्ध नरमाला घर्तीमगर भएको कर्तव्य ज्यान(०८२-NF-००२२) मुद्दामा मिति २०८३।०१।३१ गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
5. 2083-6-1 लिलाबहादुर पछाई विरूद्ध परिवर्तित नाम प्रकृति देवी भएको जबरजस्ती करणी (०८१-CF-००२८) मुद्दामा मिति २०८३।०२।२८ गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
6. 2083-5-30 मिति २०८३।०५।२६ गते माननीय महान्यायाधिवक्ता डा.नारायण दत्त कडेलज्यूको अध्यक्षतामा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम संघीय प्रोवेशन तथा प्यारोल बोर्डको निर्णय ।
7. 2083-5-25 जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
8. 2083-5-25 नेपाल सरकार विरूद्ध कुशल चौलागाई भएको जबरजस्ती करणी (०८१-CF-००२६) मुद्दामा मिति २०८३।०३।११ गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
9. 2083-5-25 नेपाल सरकार विरूद्ध सागर कार्की समेत भएको लागू औषध (०७६-NF-००२८) मुद्दामा मिति २०८३।०१।१० गते सर्वोच्च अदालतबाट भएको फैसाला ।
10. 2083-5-24 Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
11. 2083-5-23 संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
12. 2083-4-25 सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
13. 2083-4-25 मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
14. 2083-4-19 मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
15. 2083-4-7 सूची दर्ता गर्ने सम्बन्धमा ।