नागरिक बडापत्र

 

  महान्यायाधिवक्ताको कार्यालय, नेपाल

रामशाहपथ,काठमाडौं

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन,2064 को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली,206५ को नियम १४ को प्रयोजनार्थ

नागरिक बडापत्र

 

क्र.स.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्दा लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने विभाग/सचिवालय/

महाशाखा/शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

  1.  

संवैधानिक तथा कानूनी विषयमा राय सल्लाह प्रदान गर्ने

सरकारी वकील सम्बन्धी नियमावली,2077 को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात

पत्र सहितका कागजात प्राप्त भएको मितिले ७ (सात) दिन

नलाग्ने

मानव अधिकार संरक्षण, कानूनी राय तथा सुशासन विभाग

सम्बन्धित विभागका नायव महान्यायाधिवक्ता

महान्यायाधिवक्ता

  1.  

नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशीकसमेत) निर्णय  गर्ने

सम्बन्धित मुद्दाको मिसिल कागज

 

कानूनले तोकेको हदम्याद भित्र

नलाग्ने

महान्यायाधिवक्ताको सचिवालय/नायव महान्यायाधिवक्ताको सचिवालय /मुद्दा शाखा

महान्यायाधिवक्ता/सम्बन्धित नायब महान्यायाधिवक्ता

महान्यायाधिवक्ता

  1.  

नेपाल सरकारको तर्फबाट सर्वोच्च अदालतमा, बहस पैरवी, प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात

 

पेशी तोकिएको दिन

नलाग्ने

सम्वन्धित मुद्दा महाशाखा

महान्यायाधिवक्ता/नायब महान्यायाधिवक्ताले तोकेको सरकारी वकील

महान्यायाधिवक्ता/

सम्बन्धित विभाग हेर्ने नायब महान्यायाधिवक्ता

  1.  

सर्वोच्च अदालतले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखि पठाउने

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी

आदेश वा फैसला प्राप्त भएको मितिले ७ (सात) दिन

नलाग्ने

रिट/मुद्दा शाखा

रिट/मुद्दा शाखाको सरकारी वकील

मुद्दा व्यवस्थापन विभाग हेर्ने नायव महान्यायाधिवक्ता

  1.  

हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफ्न्तसँग भेट्न नदिएको उजुरी

उजुरीलाई पुष्टि गर्ने कागज वा विवरण वा जानकारी

उजुरी वा जानकारी प्राप्त भएको मितिले ७ (सात) दिन

नलाग्ने

मानव अधिकार संरक्षण, कानूनी राय तथा सुशासन विभाग

महान्यायाधिवक्ता/अधिकार प्रत्यायोजन गरेको सरकारी वकील

महान्यायाधिवक्ता

  1.  

कारागार तथा बाल सुधार गृहमा रहेका कैदी तथा थुनुवाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरी आवश्यक निर्देशन दिने

अनुगमन प्रतिवेदन,

अन्य कुनै स्रोतवाट प्राप्त सूचना, जानकारी वा उजुरी

मनासिब समय भित्र

नलाग्ने

मानव अधिकार संरक्षण, कानूनी राय तथा सुशासन विभाग

महान्यायाधिवक्ता वा अनुगमनमा खटिएको सरकारी वकील

महान्यायाधिवक्ता

  1.  

नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालीन आदेश उपरको निवेदन, दोहोर्‍याई हेरी पाउने निवेदन र पुनरावोलकन निवेदन) सम्बन्धी कारबाही गर्ने

सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा

सरकारी वकीललको प्रस्तावित राय/मस्यौदा

कानूनले तोकेको हदम्याद भित्र

नलाग्ने

पुनरावेदन शाखा

तोकिएको सरकारी वकील

महान्यायाधिवक्ता/

सम्बन्धित नायब महान्यायाधिवक्ता

  1.  

नेपाल सरकार/ संवैधानिक निकाय/आयोग/सचिवालय/ नेपाल सरकारका मन्त्रालय/विभाग/सचिवालय/कार्यालय,पदाधिकारीवाट प्राप्त लिखित जवाफ सर्वोच्च अदालतमा पेश गर्ने

सम्बन्धित निकायको लिखित जवाफ (विद्युतिय माध्यममा समेत) तथा सम्वद्ध प्रमाण कागजात

लिखित जवाफ प्राप्त भएको दुई दिन भित्र

नलाग्ने

रिट शाखा

रिट शाखा प्रमुख

मुद्दा व्यवस्थापन विभाग हेर्ने नायव महान्यायाधिवक्ता

  1.  

बदनियतपूर्वक अनुसन्धान वा अभियोजन भएको सम्बन्धमा परेका उजुरीको अनुसन्धान गर्ने

उजुरी/ सूचना र सम्वद्ध मुद्दाको मिसिल प्रमाण

कानूनले तोकेको हदम्याद भित्र

नलाग्ने

उजुरी उपर अनुसन्धान गर्ने समिति

उजुरी उपर अनुसन्धान गर्ने समिति

समितिको अध्यक्ष

  1.  

मुद्दा अन्तिमा भए/नभएको निवेदन वा कारागार/बाल सुधार गृह एवम् अन्य निकायवाट प्राप्त हुने पत्र/ निवेदन उपर आवश्यक कारवाही गर्ने

निवेदन/पत्र तथा

जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी

निवेदन वा पत्र प्राप्त भएको मितिले ३ (तीन) दिन

नलाग्ने

पुनरावेदन शाखा

पुनरावेदन शाखा प्रमुख

मुद्दा व्यवस्थापन विभाग हेर्ने नायव महान्यायाधिवक्ता

  1.  

सरोकारवाला व्यक्तिले दिएको निवेदन (मुद्दाको जानकारीका विषय)

निवेदन तथा सोसँग सम्वन्धित आवश्यक कागजात

निवेदन प्राप्त भएको मितिले ३(तीन) दिन भित्र

नलाग्ने

मुद्दा शाखा

मुद्दा शाखा प्रमुख

मुद्दा व्यवस्थापन विभाग हेर्ने नायव महान्यायाधिवक्ता

  1.  

मुलुकी फौजदारी कार्यविधि संहिता, 2074 को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गराउन आदेश दिने/नदिने निर्णय गर्ने

पीडित तथा प्रतिवादीको संयुक्त निवेदन, नक्कल मिसिल तथा सम्बन्धित जिल्ला/उच्च/विशेष सरकारी वकील कार्यालयको राय

मिसिल प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र

नलाग्ने

सम्बन्धित नायव महान्यायाधिवक्ताको सचिवालय/मुद्दा शाखा

सम्बन्धित नायव महान्यायाधिवक्ता

महान्यायाधिवक्ता