महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए महान्यायाधिवक्ताको कार्यालयको टेलिफोन नं. ०१-४२००८००, ०१-४२००८१८ मा अथवा महान्यायाधिवक्ताज्यूको सचिवालयको ईमेलः ags@ag.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
मिति २०७९।०१।२२ गते महान्यायाधिवक्ताको कार्यालयको गौतमबुद्ध सभाहलमा माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूद्धारा Prosecution Journal पुस्तक विमोचन गर्नुहुँदै ।
मिति २०७८ चैत्र १४ गते उच्च सरकारी वकील कार्यालय, बुटबलको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यू ।
मिति २०७८ चैत्र १४ गते उच्च सरकारी वकील कार्यालय, बुटबलको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यू ।
मिति २०७८ चैत्र १४ गते उच्च सरकारी वकील कार्यालय बुटबलको नवनिर्मित भवनको समुद्घाटन पश्चात कार्यालयका कर्मचारीहरूसँग सामूहिक तस्बिर खिचाँउदै माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यू ।
लैंगिक तथा बाल न्याय सम्बन्धी दश दिवसीय विषयगत प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यू ।।
लैंगिक तथा बाल न्याय सम्बन्धी दश दिवसीय विषयगत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नायब महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरेज्यू ।
मिति २०७८ फाल्गुन ११ गते महान्यायाधिवक्ताको कार्यालयद्धारा आयोजित अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यू ।
मिति २०७८ फाल्गुन ११ गते महान्यायाधिवक्ताको कार्यालयद्धारा आयोजित अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको एक दिवसीय अन्तरक्रिया कार्यक्रमको समुद्घाटन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यू ।
मिति २०७८ फाल्गुन १० गते जिल्ला सरकारी वकील कार्यालय, दाङ को नवनिर्मित भवनको समुद्घाटन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यू ।
मिति २०७८ फाल्गुन १० गते जिल्ला सरकारी वकील कार्यालय, दाङ को नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम पश्चात माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूसँग सामूहिक तस्बिर खिचाउँदै।