2081-7-29
मिति २०८१।०७।२८ गते सशस्त्र प्रहरी बल नेपाल कानून महाशाखा तथा सशस्त्र प्रहरी विशेष अदालतद्धारा सुनसरीको पकली स्थिति सशस्त्र प्रहरी बल १ नं. बाहिनीमा आयोजित प्रचलित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रममा माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूद्धारा समुद्घाटन तथा सम्बोधन गर्नुभयो। उक्त कार्यक्रममा सशस्त्र प्रहरी विशेष अदालतका अध्यक्ष नायब महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेज्यूले तालिममा सहभागी भएका ९६ जना प्रशिक्षार्थीहरूलाई अनुशिक्षण गर्नुभयो । साथै, उक्त कार्यक्रममा सशस्त्र प्रहरी विशेष अदालतका रजिष्ट्रार उपन्यायाधिवक्ता श्री जनकप्रसाद घिमिरे र उपन्यायाधिवक्ता श्री पुष्पराज बाँस्तोला समेतको उपस्थिति रहेको थियो ।

सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।