2081-6-9
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक बसी १७९ जना लाई प्यारोलमा राख सिफारिस साथै कानूनको विवादमा परेका बालबालिकाहरुको हकमा समेत बालसुधार गृहका प्रमुखहरुबाट सिफारिसका लागि लेखिपठाउन अनुरोध गर्ने निर्णय सहितको बैठक महान्यायाधिवक्ता ज्यूको सचिवालयमा सम्पन्न भयो । उक्त बैठकमा बोर्डका सदस्यहरु सहित महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
मिति २०८३।०२।२३ र २४ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०२।१६ र १७ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०२।१६ र १७ गते लुम्बिनी प्रदेशको बुटबलमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०१।२५ गतेको काज सरूवा सम्बन्धमा ।
China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।
मिति २०८३।०१।११ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८३।०१।०३ गतेको निर्णयानुसार भएको काज सम्बन्धमा ।
मिति २०८२।१२।३० गते सर्वोच्च अदालतबाट जारी भएको परिपत्र ।
कार्यालय समय परिवर्तन सम्बन्धि सूचना ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।