आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।

samachar

2082-9-21

मिति २०८२/०९/२१ गते राष्ट्रपति कार्यालयमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष माननीय महान्यायाधिवक्ता सविता भण्डारीज्यूले आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन पेश गर्नु भयो। यस वार्षिक प्रतिवेदमा आर्थिक वर्ष २०८१/०८२ मा गरिएका अभियोजन सम्वन्धी मुद्दाको विवरण, नेपाल सरकारको हक हित, सरोकार रहेका रिट तथा मुद्दामा गरिएका बहस पैरवी र प्रतिरक्षा, प्रदान गरिएका कानूनी राय सम्बन्धी विवरण, महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूमा रहका स्रोत साधनको अवस्था, भौतिक स्थिति, जनशक्तिको विवरण, कार्य सम्पादनमा देखिएका समस्या र चुनौति तथा सुझावहरू समेटिएका छन् । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट वार्षिक प्रतिवेदनमा उल्लेखित विषयहरु कार्यान्वयन हुने विश्वास ब्यक्त गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


मिति २०८३।०२।२३ र २४ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।


मिति २०८३।०२।१६ र १७ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।


मिति २०८३।०२।१६ र १७ गते लुम्बिनी प्रदेशको बुटबलमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।


मिति २०८३।०१।२५ गतेको काज सरूवा सम्बन्धमा ।


China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।


मिति २०८३।०१।११ गतेको निर्देशन सम्बन्धमा ।


मिति २०८३।०१।०३ गतेको निर्णयानुसार भएको काज सम्बन्धमा ।


मिति २०८२।१२।३० गते सर्वोच्च अदालतबाट जारी भएको परिपत्र ।


कार्यालय समय परिवर्तन सम्बन्धि सूचना ।


समाचार

आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।