फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।

samachar

2081-6-9

मिति २०८१/०६/०९ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडाल ज्यूको अध्यक्षतामा समन्वय समितिको बैठक बसी फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल सम्पन्न भयो । सम्मानित सर्वोच्च अदालतलाई दशैंको विदाको समयमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको अतिरिक्त थुनछेकको आदेश प्रयोजनका लागि समेत सुनुवाई गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरियो । उक्त कार्यक्रममा कानून मन्त्रालयका सचिव ज्यू, गृह मन्त्रालयका सचिव ज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक लगायत नायब महान्यायाधिवक्ता ज्यूहरु समेतको उपस्थिति रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।


महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।


माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता


नवनियुक्त माननीय महान्यायाधिवक्ताको पदबहाली ।


नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।