2081-7-29
माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूबाट मिति २०८१।०७।२८ गते सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण गर्नुभयो । सो कार्यक्रममा नायब महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे समेतको उपस्थिति रहेको थियो । अनुगमनको क्रममा कारागारमा रहेका कैदीबन्दीहरूको समस्याको बारेमा महान्यायाधिवक्ताज्यूबाट समाधानको लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला अदालतमा अत्याधिक कार्यचापको कारण वैतानिक कानून व्यवसायी तोकेको समयमा कारागारमा जान नसकेकोले कैदी बन्दीले आफ्ना समस्या राख्न नपाएकोले जिल्ला कानूनी सहायता समितिको कानून व्यवसायीलाई कारागारमा रहेका कैदी बन्दीको कानूनी समस्या समाधानका लागि प्रयोग गर्नेगरी आवश्यक पहल भएको जानकारी समेत गर्नुभयो । साथै, कारागारमा रहेका कैदीहरूलाई श्रममा लगाउनको लागि प्रधानसेनापतिज्यूसँग फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३१ को कानूनी व्यवस्थाको कार्यान्वयन गर्नको लागि छलफल भईरहेको जानकारी गराउनुभयो ।

करार सेवामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन सम्बन्धमा ।
निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धनमा ।
मिति २०८३।०६।२१ गते नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश सम्बन्धी मापदण्ड, २०८३ सम्बन्धी परिपत्र ।
वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।