2081-5-22
२१औं निजामती सेवा दिवस, २०८१ को उपलक्ष्यमा महान्यायाधिवक्ताको कार्यालयद्धारा आयोजित शुभकामना आदानप्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नवीनतम कार्यहरू दर्ता चलानी सफ्टवेयर (Document Tracking System), पेशी व्यवस्थापन सफ्टवेयर (Case Tracking System) मा एस.एम.एस, पुस्तकालय व्यवस्थापन सफ्टवेयर (Library Management System) र OAG Mobile Application को माननीय महान्यायाधिवक्ताज्यूद्धारा शुभारम्भ गरियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयद्धारा प्रकाशित गरिएका ३ वटा पुस्तकहरू विमोचन गर्नुका साथै उत्कृष्ट सेवा करारमा कार्यरत १० जना कर्मचारीहरूलाई पुरस्कृत गरियो ।
करार सेवामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन सम्बन्धमा ।
निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धनमा ।
मिति २०८३।०६।२१ गते नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश सम्बन्धी मापदण्ड, २०८३ सम्बन्धी परिपत्र ।
वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।