क्र.सं. मिति शिर्षक
1. 2082-12-9 बल प्रयोग नभई तीन जना वा सो भन्दा बढी व्यक्ति संलग्न भएको चोरीको कसूर डाँका नहुने बारेमा सर्वोच्च अदालतबाट भएको फैसाला (०७९-CR-१४४७) ।
2. 2081-6-4 हिंसात्मक रूपमा क्रुरतापूर्वक , यातना दिई निर्ममतापूर्वक ज्यान मारेको सम्बन्धी फैसला (ने.का.प. भाग २५, २०८० मंसिर, अंक ८, नि.नं. १११४६) ।
3. 2081-5-24 मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ (६) को सम्बन्धमा बृहत पूर्ण इजलासबाट भएको आदेश ।
4. 2080-12-25 बासुसिंह रावलको जाहेरीले नेपाल सरकार विरूद्ध मनोजकुमार जोशी भएको सवारी ज्यान मुद्दा (074-CR-1052) मा मिति २०८०।०९।२४ गते सर्वोच्च अदालतबाट भएको फैसला ।
5. 2080-8-1 रमेश साह विरूद्ध नेपाल सरकार भएको लागू औषध मुद्दा (072-CR-1043) मा मिति २०७८/०८/०४ गते सर्वोच्च अदालतबाट भएको फैसला ।
6. 2080-8-1 खगेन्द्र नेपाली विरुद्ध नेपाल सरकार मुद्दा- विष सेवन गराई मृत्यु(कर्व्तय ज्यान)संयक्तु रुपमा मिलेर गरिने आत्महत्या (Suicide Pact) सम्बन्धमा भएको फैसला ।
7. 2080-6-14 बैंकिङ्ग कसूर मुद्दा (०७५-RB-०७२१) मा सर्वोच्च अदालतबाट मिति २०८०।०२।३१ गते भएको आदेश ।
8. 2080-5-24 मिलापत्र सम्बन्धी मुद्दा नं. (०७८-WO-०१९८) मा मिति २०८०।०३।०६ गते सर्वोच्च अदालतबाट भएको आदेश ।
9. 2080-5-11 अमर श्रेष्ठ विरूद्ध उच्च अदालत पाटन समेत भएको बन्दीप्रत्यक्षीकरण मुद्दा (०७९-WF-००१२) मा मिति २०८० जेष्ठ १८ गतेको आदेश ।
10. 2080-4-32 ठेगाना पत्ता नलागी वा अन्य कुनै कारणले म्याद बुझाउन नसकिएको अवस्थामा मात्र राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने, घरदैलोमा रितपूर्वक म्याद तामेल भएको देखिएको अवस्थामा त्यस्तो सूचना प्रकाशित गर्नुनपर्ने भन्ने व्याख्या (०६७-WO-०६२८), मिति २०७९।०९।०४ गते सर्वोच्च अदालतको आदेश ।