आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।

samachar

2081-9-28

मिति २०८०/०९/२८ गते राष्ट्रपति कार्यालयमा सम्माननीय  राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू  समक्ष माननीय महान्यायाधिवक्ता  रमेश वडालज्यूले  .. २०८०/ को महान्यायाधिवक्ताको बार्षिक  प्रतिवेदन पेश गर्नु भयो। सो अवसरमा माननीय महान्यायाधिवक्ताज्यूले रिट तथा मुद्दाको हकमा .. २०८०/ बमोजिम अन्य कार्यको हकमा २०८ पौष १५ गते सम्ममा सम्पादन भएका कारबाहीहरुको विवरणस्रोत साधनको अवस्थाभौतिक स्थितिजनशक्तिको विवरणकार्य सम्पादनमा देखिएको समस्याचुनौति सुझावहरु प्रस्तुत गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट बार्षिक प्रतिवेदनमा उल्लेखित विषयहरु कार्यान्वयन हुने विश्वास ब्यक्त गर्नुभयो 
 

प्रतिवेदनको संक्षिप्त झलक तल संलग्न गरिएको छ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

South Korea मा Master's Degree अध्ययन/तालिम सम्बन्धमा ।


अभियोजन सहजीकरण समिति गठन समब्धमा ।


मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।


बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।


बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश


नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


निर्देशन सम्बन्धमा ।


समाचार

आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।