क्र.सं. मिति शिर्षक
1. 2080-3-27 अधिकार प्रत्यायोजन गरिएको सुचना (संख्या १७) ।
2. 2080-3-27 राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसूरको अनुसन्धान र अभियोजनलाई सुदृढ बनाउनको लागि अनुसन्धानको प्रक्रियमा सरकारी वकीलको भूमिका स्थापित गर्ने गरी यथाशिघ्र आवश्यक कानूनी प्रबन्ध गर्नका लागि सर्वोच्च अदालतबाट जारी भएको निर्देशानात्मक आदेश (परिवर्तित नाम नारायणी १ को हकमा अधिवक्ता नवल किशोर साह विरूद्ध डिभिजन वन कार्यालय काठमाडौं समेत/मुद्दाः वादी प्रत्यक्षीकरण/०७९-WH-००२६/आदेश मितिः २०७९।०५।१६)
3. 2080-3-26 अधिकार प्रत्यायोजन भए बमोजिम गर्ने गराउने सम्बन्धमा ।
4. 2080-3-15 वैकिङ्ग (कसूर तथा सजाय) ऐन, २०६४ को दफा ३(ग) बमोजिमको चेक बाउन्स मुद्दा र विद्दुतिय कारोबार ऐन, २०६३ अन्तर्गतको साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र
5. 2080-3-13 भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।
6. 2080-3-6 अभियोगपत्र अपलोड गर्ने सम्बन्धमा ।
7. 2080-3-5 फौजदारी मुद्दामा म्याद थप गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी आदेश ।
8. 2080-2-31 केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।
9. 2080-2-31 विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।
10. 2080-2-31 लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।
11. 2080-2-31 बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।
12. 2080-2-14 वैदेशिक अध्ययन/तालिम छात्रवृत्ति सम्बन्धमा।
13. 2080-2-10 सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।
14. 2080-2-10 मिति २०८० जेठ १० गते महान्यायाधिवक्ताको कार्यालयबाट जारी प्रेस विज्ञप्ति ।
15. 2080-2-3 बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।