विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।

samachar

2080-2-31

मिति २०८०।०२।२६ गते महान्यायाधिवक्ताको कार्यालयमा विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम सञ्चालन गरिएको थियो। छलफल कार्यक्रमको अध्यक्षता सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथीको रुपमा वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला तथा अतिथीको रुपमा नायब महान्यायाधिवक्ता श्री संजिवराज रेग्मीको उपस्थिति थियो। कार्यक्रमको उद्घाटन गरे पश्वात सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठले कार्यक्रममा स्वागत मन्तवय तथा कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो। कार्यक्रममा प्रस्तुतीकरण गर्न विधि विज्ञान विज्ञको रुपमा डा. रमेश पराजुलीको उपस्थिती थियो। प्रस्तुतकर्ताले "Forensics and Death Investigation" शिर्षकमा १.३० घण्टाको प्रस्तुतीकरण सकेपश्चात सहभागीहरुसँग खुला छलफल भएको थियो। छलफल पश्चात अतिथिहरुबाट महत्वपूर्ण सुझाव प्राप्त भएको थियो। अन्त्यमा, कार्यक्रमका प्रमुख अतिथी वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले धन्यवाद र शुभकामना ज्ञापन सहितको मन्तव्यबाट कार्यक्रमको समापन गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।