2080-2-3
मिति २०८०।१।२९ मा महान्यायाधिवक्ताको कार्यालयमा काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रमको अध्यक्षता माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूबाट भएको थियो। उक्त कार्यक्रममा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष श्री आर.सी. बिमल, जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने र काठमाडौं जिल्ला अदालतका वरिष्ठतम् माननीय जिल्ला न्यायाधीश श्री राजु प्रसाद खतिवडाले प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रम सञ्चालन सहन्यायाधिवक्ता श्री सूर्यराज दाहालले गर्नु भएको थियो।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।