काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।

samachar

2080-2-3

मिति २०८०।१।२९ मा महान्यायाधिवक्ताको कार्यालयमा काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रमको अध्यक्षता माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूबाट भएको थियो। उक्त कार्यक्रममा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष श्री आर.सी. बिमल, जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने र काठमाडौं जिल्ला अदालतका वरिष्ठतम् माननीय जिल्ला न्यायाधीश श्री राजु प्रसाद खतिवडाले प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रम सञ्चालन सहन्यायाधिवक्ता श्री सूर्यराज दाहालले गर्नु भएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।


महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।


माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता


नवनियुक्त माननीय महान्यायाधिवक्ताको पदबहाली ।


नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।