नवोदित सरकारी वकीलहरूको लागि आयोजित ८ दिवसीय प्रशिक्षण कार्यक्रमको समुद्‌घाटन ।

samachar

2078-4-17

मिति २०७८।०४।१७ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट बढुवा हुनु भएका राजपत्रांकित तृतीय श्रेणीका नवोदित सरकारी वकीलका लागि आधारभूत प्रशिक्षण कार्यक्रमको समुद्घाटन भएको छ । समुद्घाटन समारोहको अध्यक्षता वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूले गर्नु भएको थियो र कार्यक्रममा नायब महान्यायाधिवक्ताज्यूहरु श्री विश्वराज कोइराला र डा. टेक बहादुर घिमिरे लगायत महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ताज्यूहरु तथा राजपत्र अनंकित प्रथम श्रेणीबाट जेष्ठता तथा कार्यसम्पादनका आधारमा बढुवा हुनुभएका १७ जना राजपत्रांकित तृतीय श्रेणीका सरकारी वकीलहरुको उपस्थिति रहेको  थियो ।

सरकारी वकीलहरुको काम कारवाहीमुलुकी संहिताहरुमा भएका विविध कानूनी व्यवस्थाहरुअभियोगपत्र लेखनअभियोगपत्र समेतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक तवरबाट भौतिक उपस्थितिसहित ८ कार्यदिनको प्रशिक्षण सञ्चालन हुने कार्यक्रम रहेको छ ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

अभियोजन सहजीकरण समिति गठन समब्धमा ।


मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।


बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।


बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश


नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


निर्देशन सम्बन्धमा ।


अधिकार प्रत्यायोजन भए बमोजिम गर्ने/गराउने सम्बन्धमा ।


समाचार

सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।


महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।


माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता