2078-4-17
मिति २०७८।०४।१७ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट बढुवा हुनु भएका राजपत्रांकित तृतीय श्रेणीका नवोदित सरकारी वकीलका लागि आधारभूत प्रशिक्षण कार्यक्रमको समुद्घाटन भएको छ । समुद्घाटन समारोहको अध्यक्षता वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूले गर्नु भएको थियो र कार्यक्रममा नायब महान्यायाधिवक्ताज्यूहरु श्री विश्वराज कोइराला र डा. टेक बहादुर घिमिरे लगायत महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ताज्यूहरु तथा राजपत्र अनंकित प्रथम श्रेणीबाट जेष्ठता तथा कार्यसम्पादनका आधारमा बढुवा हुनुभएका १७ जना राजपत्रांकित तृतीय श्रेणीका सरकारी वकीलहरुको उपस्थिति रहेको थियो ।
सरकारी वकीलहरुको काम कारवाही, मुलुकी संहिताहरुमा भएका विविध कानूनी व्यवस्थाहरु, अभियोगपत्र लेखन, अभियोगपत्र समेतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक तवरबाट भौतिक उपस्थितिसहित ८ कार्यदिनको प्रशिक्षण सञ्चालन हुने कार्यक्रम रहेको छ ।
पीडितको हक कार्यान्वयन सम्बन्धमा
वैैदेशिक अध्ययन/ छात्रवृत्तिमा मनोनयन सम्बन्धमा।
परिमार्जित मुद्दा दायरी रजिष्टर प्रयोग गर्ने सम्बन्धमा ।
मिति २०७४।०९।२४ गते नेपाल राजपत्रमा प्रकाशित वाणिज्य इजलास गठन र क्षेत्राधिकार सम्बन्धी सूचना ।
मिति २०७९।०१।२६ गते नेपाल राजपत्रमा प्रकाशित महान्यायाधिवक्ताद्धारा सरकारी वकीललाई प्रत्यायोजित अधिकारमा हेरफेर गरिएको सूचना ।
मिति २०७९।१।२६ गते नेपाल राजपत्रमा प्रकाशित हप्तामा दूई दिन सार्वजनिक बिदा दिने सम्बन्धी ।
वैदशिक अध्ययन / छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
वैदशिक अध्ययन/ छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
वैदशिक अध्ययन/छात्रवृति सम्बन्धमा ।
Eastern Regional Organization for Public Administration (EUROPA) को 67th Conference भर्चुअल माध्यमबाट हुने
आ.व. २०७७/७८ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन
स्थापना दिवस कार्यक्रम सम्बन्धी ।
जनकपूरमा सरकारी वकीलहरुको राष्टिय कार्य समीक्षा कार्यक्रम ।
मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसँगको अन्तरसम्बन्ध विषयक चौंथो राष्ट्रिय कार्यशाला सम्पन्न ।
नवोदित सरकारी वकीलहरूको लागि आयोजित ८ दिवसीय प्रशिक्षण कार्यक्रमको समुद्घाटन ।
माननीय महान्यायाधिवक्ताज्यूद्धारा तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको सम्बन्धमा विद्युतिय माध्यमबाट सरकारी वकीलहरूलाई सम्बोधन ।
नवनियुक्त माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीद्वारा पदवहाली ।
माननीय महान्यायाधिवक्ताज्यूबाट कारागार कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई २०७८ असार २१ गते पुस्तक हस्तान्तरण ।
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) को सार्वजनिक ।
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत सम्बन्धमा ।