सूचना प्रविधि सम्बन्धी तालिम सुरू

samachar

2077-12-27

महान्यायाधिवक्ताको कार्यालय सूचना प्रविधि महाशाखाको आयोजनामा राजपत्रअनंकित कर्मचारीहरूका लागि तीन दिवसीय तालिम चितवनमा सुरू भयो।  मिति २०७७/१२/२७ देखि १२/२९ सम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन सूचना प्रविधि महाशाखाका प्रमुख सहन्यायाधिवक्ता श्री सञ्जीवराज रेग्मीले गर्नुभयो  ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।