क्र.सं. मिति शिर्षक
1. 2076-1-16 मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ ।
2. 2076-1-4 नमुना सरकारी वकील कार्यालयबाट सम्पादन हुने कामहरूको विवरण ।
3. 2076-1-3 मध्यावधि मूल्याङ्कनको पृष्ठपोषण छलफल कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
4. 2075-12-28 मिति २०७५।०६।१५ मा माननीय महान्यायाधिवक्ताको अध्यक्षतामा मुलुकी फौजदरी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १९४ बमोजिको समन्वय समितिको निर्णय ।
5. 2075-12-27 अभियोग माग दावीमा संशोधन गर्न स्वीकृति सम्बन्धमा परिपत्र ।
6. 2075-12-25 महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा कार्यालय अनुगमन ।
7. 2075-12-25 बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।
8. 2075-12-15 अनुगमन सम्बन्धमा ।
9. 2075-12-12 सजाय निर्धारण गरेको फैसला उपर पुनरावेदन गर्ने नगर्ने सम्बन्धमा परिपत्र ।
10. 2075-12-11 सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमूखीकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न ।
11. 2075-12-11 सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण सम्बन्धी कानून, प्रकृया र न्यायिक दृष्टिकोण सम्बन्धी अनुसन्धानमूलक अध्ययन प्रतिवेदन, २०७५ ।
12. 2075-12-10 अतिरिक्त समय काम गरे बापतको भत्ता सम्बन्धी निर्देशिका, २०७५ ।
13. 2075-12-9 सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमूखीकरण कार्यक्रम नेपालगञ्जमा शुरू ।
14. 2075-12-5 मनोनयन सम्बन्धमा ।
15. 2075-12-5 सूचना प्रविधि सम्बन्धी तीन दिवसीय कार्यक्रम मनोनयन सम्बन्धमा ।