सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमूखीकरण कार्यक्रम नेपालगञ्जमा शुरू ।

samachar

2075-12-9

मिति २०७५।१२।०९ गते प्रदेश नं ६ र ७ का सरकारी वकील कार्यालयका राजपत्र अंनकित कर्मचारीहरूका लागि सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यक्रम नेपालगञ्जमा शुरू भयो । सो कार्यक्रमलाई उच्च सरकारी वकील कार्यालय, नेपालगञ्जका सहन्यायाधिवक्ता श्री दमनसिंह विष्टज्यूले समुद्घाटन गर्नुभयो । सो अवसरमा जिल्ला सरकारी वकील कार्यालय, बाँकेका जिल्ला न्यायाधिवक्ता श्री यामबहादुर बाँनियाले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सरकारी वकील कार्यालयका राजपत्र अंनकित कर्मचारीहरूलाई सरकारी वकील कार्यालयको कामकारवाहीमा व्यवसायिकता र प्रभावकारिता विकास गर्न ई एटर्नी कार्यक्रमले सहयोग पुर्‌याउने बताउनुभयो । उक्त कार्यक्रममा २६ जना कर्मचारीहरूको सहभागिता रहेको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।