सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमूखीकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न ।

samachar

2075-12-11

मिति २०७५।१२।११ गते प्रदेश नं ६ र ७ का सरकारी वकील कार्यालयका राजपत्र अंनकित कर्मचारीहरूका लागि सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भयो । सो कार्यक्रमलाई उच्च सरकारी वकील कार्यालय, नेपालगञ्जका सहन्यायाधिवक्ता श्री दमनसिंह विष्टज्यूले समापन गर्नुभयो । सो अवसरमा जिल्ला सरकारी वकील कार्यालय, बाँकेका जिल्ला न्यायाधिवक्ता श्री यामबहादुर बाँनियाले संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै सरकारी वकील कार्यालयका राजपत्र अंनकित कर्मचारीहरूलाई सरकारी वकील कार्यालयको कामकारवाहीमा व्यवसायिकता र प्रभावकारिता विकास गर्न ई एटर्नी कार्यक्रमले सहयोग पुर्‌याउने बताउनुभयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

नवनियुक्त माननीय महान्यायाधिवक्ताको पदबहाली ।


नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।