2075-12-25
महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा उच्च तहका सरकारी वकील र प्रहरी अधिकृतहरूबाट अपराध, अनुसन्धान र अभियोजन समेतका विषयमा विभिन्न सरकारी वकील कार्यालय र प्रहरी कार्यालयको अनुगमन गरिएको छ । विभिन्न ९ वटा अनुगमन समूहले २६ वटा जिल्लामा रहेका सरकारी वकील कार्यालय र प्रहरी कार्यालयको अनुगमन गरेको हो ।मुलुकी अपराध संहिता समेतमा नयाँ कानूनी व्यवस्थाको कार्यान्वयनको क्रममा अपराध, अनुसन्धान तथा अभियोजनको अवस्था अध्ययन गर्ने, समस्याहरू समाधान गर्न निर्देशन दिने र संहिता कार्यान्वयनमा एकरूपता कायम गर्ने उद्देश्यले यो अनुगमन गरिएको हो।अनुगमन गरिएका जिल्ला र अनुगमन गर्ने अधिकारीको विवरण यस प्रकार छ ।
सि.न |
अनुगमन गरिएको जिल्ला |
अनुगमन गर्ने सरकारी वकील |
अनुगमन गर्ने प्रहरी अधिकृत |
मिति |
१ |
झापा, मोरङ, सुनसरी |
सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी |
प्र.व.उ. श्री शरद खत्री |
२०७५/१२/१७– २०७५/१२/२३ सम्म |
२ |
सप्तरी, सिराहा, उदयपुर |
सहन्यायाधिवक्ता श्री लोकराज पराजुली |
प्र.उ. श्री नवराज अधिकारी |
२०७५/१२/१७– २०७५/१२/२३ सम्म |
३ |
धनुषा, सर्लाही, महोत्तरी |
सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजाल |
प्र.व.उ. श्री शेखर कोइराला |
२०७५/१२/१७– २०७५/१२/२३ सम्म |
४ |
बारा, पर्सा, रौतहत |
सहन्यायाधिवक्ता श्री गीता प्रसाद तिमिल्सिना |
प्र.व.उ. श्री बिनोद सिलवाल |
२०७५/१२/१५– २०७५/१२/२२ सम्म |
५ |
चितवन,मकवानपुर, नवलपरासी पुर्व |
सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली |
प्र.व.उ. श्री टेक बहादुर तामाङ्ग |
२०७५/१२/१८– २०७५ /१२/२३ सम्म |
६ |
रूपन्देही, नवलपरासी पश्चिम कपिलवस्तु |
सहन्यायाधिवक्ता श्री सञ्जिबराज रेग्मी |
प्र.व.उ. श्री राजेशलाल कर्ण |
२०७५/१२/१७– २०७५ /१२/२३ सम्म |
७ |
दाङ, बाँके, बर्दिया |
सहन्यायाधिवक्ता श्री मुरारी प्रसाद पौडेल |
प्र.व.उ. श्री पोषराज पोखरेल |
२०७५/१२/१७– २०७५ /१२/२३ सम्म
|
८ |
कैलाली, कञ्चनपुर |
सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल |
प्र.व.उ. श्री देव ब. बोगटी |
२०७५/१२/१८– २०७५ /१२/२४ सम्म |
९ |
लमजुङ, तनहुँ, कास्की |
सहन्यायाधिवक्ता श्री विश्वराज कोइराला |
प्र.व.उ. श्री पूजा सिंह |
२०७५/१२/१७– २०७५ /१२/२३ सम्म |
वैदेशिक अध्ययन/तालिम छात्रवृत्ति सम्बन्धमा।
निर्देशन सम्बन्धमा।
सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० ।
उमेर पुगेकी महिलाले नाबालकसँग सहमतिमा यौनसम्बन्ध कायम गरेमा नाबालक कसुरदार नभई महिला कसुरदार हुने भन्ने निर्णय ।
विवरण पठाउने सम्बन्धमा
करार सेवा सम्बन्धी परिपत्र
माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको पद बहाली पछि १०० दिनमा भएका कार्यहरु र भावी कार्यदिशा
सिफारिस सम्बन्धमा।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।
बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।
काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।
गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।
महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।
लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।