क्र.सं. मिति शिर्षक
1. 2075-4-14 वार्षिक कार्ययोजना स्वीकृति सम्बन्धमा ।
2. 2075-4-14 मातहातका कार्यालयबाट अा.ब.२०७५/७६ को प्राप्त बार्षिक कार्ययोजना स्वीकृत तथा प्राप्त हुन नसकेका कार्यालयहरुलाई पुन २०७५ श्रावण १५ सम्म अभिलम्ब पठाउने सम्बन्धमा ।
3. 2075-4-14 उच्च सरकारी वकील र जिल्ला सरकारी वकील कार्यालयहरुका लागि तयार गरिएको मुद्दाको काम कारबाहीसँग सम्बन्धित रजिष्ट्ररहरु ।
4. 2075-4-14 महान्यायाधिवक्ताको कार्यालयको E-Attorney कार्यक्रम सम्बन्धी दुई दिवसीय कार्यशाला २०७५।०३।२२ देखि २०७५।०३।२३ सम्म ।
5. 2075-4-14 परिपत्र सम्बन्धमा ।
6. 2075-4-14 वार्षिक कार्ययोजना सम्बन्धमा ।
7. 2075-4-14 उपत्यका भित्रका उपसचिव कर्मचारीहरुका लागि सूचना प्रविधि सम्वन्धि तीन दिवसीय अभिमुखिकरण तालिम असार १ देखि असार ३ सम्म ।
8. 2075-4-14 माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूको नेतृत्वको ९ सदस्यीय टोली फ्रान्सको Strasbourg मा सम्पन्न साईबर अपराध सम्बन्धी अक्टोपस सम्मेलन, २०१८ मा सहभागी ।
9. 2075-4-14 सूचना प्रविधि र मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवयेर प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।
10. 2075-4-14 वैंकिङ्ग कसूर मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक दृष्टिकोण विषयक कार्यशाला सम्पन्न ।
11. 2075-4-14 उपत्यका भित्रका शाखा अधिकृत कर्मचारीहरुका लागि सूचना प्रविधि सम्वन्धि दुई दिवसीय अभिमुखिकरण कार्यक्रमा धुलिखेलमा सम्पन्न ।
12. 2075-4-14 माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले पदभार ग्रहण गरे पश्चात महान्यायाधिवक्ताको कार्यालयबाट सम्पादित कामहरु र आगामी कार्यक्रमको रुपरेखा ।
13. 2075-4-14 महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ता बीचको अन्तरसम्बन्धका विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न ।
14. 2075-4-14 संस्थागत सुधार ई-एटर्नी कार्यक्रम अन्तरगत सरकारी वकील तथा राजपत्र अनंकित कर्मचारीहरुको लागि सूचना प्रविधि सम्बन्धि तीन दिवसीय अभिमूखिकरण कार्यक्रम देशका विभिन्न स्थानमा सम्पन्न ।
15. 2075-4-14 सरकारी वकिलहरुका लागि आयोजित मुलुकी अपराध (संहिता) ऐन, २०७४ मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सम्बन्धी प्रशिक्षण कार्यक्रम देशका विभिन्न स्थानमा सम्पन्न ।