2076-4-6
मिति २०७६ श्रावण ६ गते महान्यायाधिवक्ताको कार्यालयमाचाइना ल सोसाइटीका Zhang Mingqi (Vice-President & Secretary-General, China Law Society), Li Xiaming (Deputy Chief Editor China Legal Science), Hu Zengyin (Director-General, Research Institute of Political & Legal Affairs, Political and Legal Affairs Committee of the Central Committee of the Communist Party of China), Xu Chuanxi (President, Beijing College of Political & Law, President Beijing Law Society of Belt and Road), Jiang Bin (Executive Vice-President & Secretary-General Guangdon Law Society), Pan Xinyan (Director, International Department, China Law Society) पदाधिकारीहरूसँग माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू र महान्यायाधिवक्ताको कार्यालयका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो । सो छलफल कार्यक्रममा Belt and Legal Cooperation को बारेमा समेत छलफल भएको थियो ।
निर्णयको जानकारी सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
सार्वजनिक सेवा प्रवाहका लागि हुलाक टिकट हटाउने सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२।०९।०१ गतेको निर्णयानुसार काज सरूवा सम्बन्धमा ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।