सर्वोच्च अदालत, रुसका सम्माननीय अध्यक्ष र माननीय महान्यायाधिवक्ता बीच शिष्टाचार भेट तथा छलफल ।

samachar

2076-4-7

रूसी संघको सर्वोच्च न्यायालयको सम्माननीय अध्यक्ष र नेपालका माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलका बीच मिति २०७६ श्रावण ७ गते महान्यायाधिवक्ताको कार्यालयमा शिष्टाचार भेट सम्पन्न भयो । भेटमा माननीय महान्यायाधिवक्ताज्यूले सन् २०१५ को भूकम्प पश्चात रूसी सरकार र रूसी जनताहरूले गरेको सहायताको लागि कृतज्ञता व्यक्त गर्नुभयो । नेपालमा हालै नयाँ देवानी तथा फौजदारी संहिता लागू भएको कुरा समेत सम्माननीय अध्यक्षज्यूलाई जानकारी गराउनुभयो । नेपाल र रूसी संघबीचको न्यायिक सम्बन्ध पुरानो र मजबुत रहेको उल्लेख गर्दै नयाँ कोडको कार्यान्वयनको सन्दर्भमा परस्पर सहयोगको अपेक्षा गर्नुभयो । अन्त्यमा सम्माननीय अध्यक्षज्यूले माननीय महान्यायाधिवक्ताज्यूलाई बैठक व्यवस्थापन र समयको लागि धन्यवाद दिनुभयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।


कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।


कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।


कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।


अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।


गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।


लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।