2076-4-6
मिति २०७६ असार २५ गते सरकारवादी मुद्दामा प्रमाणको वैज्ञानिक परिक्षण सम्बन्धी विद्यमान अवस्था र भावी कार्यनीति विषयक राष्ट्रिय कार्यशाला महान्यायाधिवक्ताको कार्यालयमा सम्पन्न भयो । सो कार्यशालामा सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी, विधिविज्ञान विशेषज्ञ डा. श्री हरिहर वस्ती, प्रहरी वरिष्ठ उपरिक्षक श्री भीम प्रसाद ढकाल र प्रहरी वरिष्ठ उपरिक्षक राकेश कुमार सिंहले कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यकका सरकारी वकीलहरू, प्रहरी अधिकृतहरू र विधिविज्ञान सँग सम्बन्धित विशेषज्ञहरू गरी ६० जनाको सहभागिता रहेको थियो ।
Call for Papers - International Conference on Crimes of the Digital Age
अभियोजन सहजीकरण समिति गठन समब्धमा ।
मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।
बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।
बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश
नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना
Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।
Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।
निर्देशन सम्बन्धमा ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।
महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।
माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता