2076-4-6
मिति २०७६ असार २५ गते सरकारवादी मुद्दामा प्रमाणको वैज्ञानिक परिक्षण सम्बन्धी विद्यमान अवस्था र भावी कार्यनीति विषयक राष्ट्रिय कार्यशाला महान्यायाधिवक्ताको कार्यालयमा सम्पन्न भयो । सो कार्यशालामा सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी, विधिविज्ञान विशेषज्ञ डा. श्री हरिहर वस्ती, प्रहरी वरिष्ठ उपरिक्षक श्री भीम प्रसाद ढकाल र प्रहरी वरिष्ठ उपरिक्षक राकेश कुमार सिंहले कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यकका सरकारी वकीलहरू, प्रहरी अधिकृतहरू र विधिविज्ञान सँग सम्बन्धित विशेषज्ञहरू गरी ६० जनाको सहभागिता रहेको थियो ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा।
मिति २०८२।०२।०८ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन नं ४१ को संशोधन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको परिपत्र सम्बन्धमा ।
लेख रचना उपलब्ध गराउने सम्बन्धमा ।
उपभोक्ता अदालत सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना (प्रेस विज्ञ्प्ती) ।
वैदशिक अध्ययन छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
South Korea मा Master's Degree अध्ययन/तालिम सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।