क्र.सं. मिति शिर्षक
1. 2075-5-12 अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन समिति गठन ।
2. 2075-5-12 महान्यायाधिवक्ताको कार्यालयमा संहिता कार्यान्वयन सहजीकरण समिति ।
3. 2075-5-12 नयाँ संहिता सम्बन्धमा राष्ट्रिय कार्यशाला ।
4. 2075-4-14 सरकारी वकीलहरूको कार्य सम्पादनसँग सम्बन्धित विषयगत नजिरहरूको सार संक्षेप २०७४ ।
5. 2075-4-14 २०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी देवानी संहिता ऐन २०७४ ।
6. 2075-4-14 २०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ ।
7. 2075-4-14 २०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी फ़ौजदारी कार्यविधि संहिता ऐन २०७४ ।
8. 2075-4-14 २०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी अपराध संहिता ऐन २०७४ ।
9. 2075-4-14 न्याय परिषद्को काम कर्तव्य सम्बन्धी कानूनलाइ संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ भाद्र २७ ।
10. 2075-4-14 २०७४ असोज ३० गते प्रमाणिकरण भएको फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ।
11. 2075-4-14 सर्वोच्च अदालत ऐनलाई संशोधन गर्न बनेको ऐन २०७३ भाद्र २७ ।
12. 2075-4-14 न्याय प्रशासन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ भाद्र २७ ।
13. 2075-4-14 विशिष्टकरण फाराम सम्बन्धमा ।
14. 2075-4-14 फौजदारी कसूर सजाय (निर्धारण तथा कार्यविधि) ऐन, २०७४ सम्बन्धी विशिष्टकृत प्रशिक्षण कार्यक्रममा मनोनयन गरिएको सम्बन्धमा ।
15. 2075-4-14 महान्यायाधिवक्ताको कार्यालय दोस्रो पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनका लागि महान्यायाधिवक्ताको कार्यालयको वार्षिक कार्ययोजना (२०७५/०७६) ।