2075-10-22
महान्यायाधिवक्ताको कार्यालयबाट माननीय महान्यायाधिवक्ता श्री अग्नी प्रसाद खरेलज्यूको नेतृत्वमा मिति २०७५ माघ १३ गते आईतवार उपत्यका भित्रका मातहतका सरकारी वकील कार्यालयहरुको आकस्मिक निरीक्षण कार्य सम्पन्न भयो । निरीक्षणको क्रममा मुद्दाको कामकारवाही तथा संहिता कार्यान्वयनको सन्दर्भमा देखा परेका समस्याहरुलाई सहजीकरण तथा समाधान गर्ने उद्देश्यले मिति २०७५ माघ १९ गते शनिवार महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ताज्यूको अध्यक्षतामा नायव महान्यायाधिवक्ताज्यूहरु, सहन्यायाधिवक्ताज्यूहरु, उपत्यकाका सरकारी वकीलहरु र अनुसन्धान अधिकृतज्यूहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भयो ।
मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।
बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।
बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश
नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना
Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।
Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।
निर्देशन सम्बन्धमा ।
अधिकार प्रत्यायोजन भए बमोजिम गर्ने/गराउने सम्बन्धमा ।
मिति २०८१।०६।०८ गतेको निर्णयानुसार काज तथा सरूवा सम्बन्धमा ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।
महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।
माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता
नवनियुक्त माननीय महान्यायाधिवक्ताको पदबहाली ।
नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।
आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।