2075-10-22
महान्यायाधिवक्ताको कार्यालयबाट माननीय महान्यायाधिवक्ता श्री अग्नी प्रसाद खरेलज्यूको नेतृत्वमा मिति २०७५ माघ १३ गते आईतवार उपत्यका भित्रका मातहतका सरकारी वकील कार्यालयहरुको आकस्मिक निरीक्षण कार्य सम्पन्न भयो । निरीक्षणको क्रममा मुद्दाको कामकारवाही तथा संहिता कार्यान्वयनको सन्दर्भमा देखा परेका समस्याहरुलाई सहजीकरण तथा समाधान गर्ने उद्देश्यले मिति २०७५ माघ १९ गते शनिवार महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ताज्यूको अध्यक्षतामा नायव महान्यायाधिवक्ताज्यूहरु, सहन्यायाधिवक्ताज्यूहरु, उपत्यकाका सरकारी वकीलहरु र अनुसन्धान अधिकृतज्यूहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भयो ।
निर्णयको जानकारी सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
सार्वजनिक सेवा प्रवाहका लागि हुलाक टिकट हटाउने सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२।०९।०१ गतेको निर्णयानुसार काज सरूवा सम्बन्धमा ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।