क्र.सं. मिति शिर्षक
1. 2077-9-10 सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को दोस्रो दिनको गतिविधि सम्बन्धमा जारी गरिएको प्रेश विज्ञप्ति ।
2. 2077-9-8 महान्यायाधिवक्ताको कार्यालयको ७० औं स्थापना दिवस, महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको समुद्घाटन तथा सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को उद्घाटनको उपलक्ष्यमा आयोजित कार्यक्रम सम्बन्धमा जारी गरिएको प्रेश विज्ञप्ति ।
3. 2077-8-11 नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु ।
4. 2077-8-9 माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूसँग कतारका राजदूत महामहिम Yousuf Bin Mohamed-Ahmed Al-Hail शिष्टचार भेट गर्नुहुँदै ।
5. 2077-7-27 मिति २०७७ साल कार्तिक २७ महान्यायाधिवक्ताको कार्यालयबाट जारी प्रेस नोट ।
6. 2077-7-21 कर तथा राजस्व सम्वन्धि आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न ।
7. 2077-7-21 माननीय महान्यायाधिवक्ताज्यूसँग यूनिसेफ नेपालका राष्ट्रिय प्रतिनिधिको शिष्टाचार बैठक सम्पन्न ।
8. 2077-6-25 उच्च तथा विशेष सरकारी वकील कार्यालयका प्रमुखहरूसँग अभियोजन सुधार वर्षका सन्दर्भमा छलफल ।
9. 2077-6-10 कारागार, बाल सुधार गृह एवं हिरासत अनुगमनका प्रतिवेदन उपर छलफल कार्यक्रम सम्पन्न ।
10. 2077-6-4 संविधान दिवसको उपलक्ष्यमा संवैधानिक कानून स्रोत सामाग्रीसहित विभिन्न १३ वटा पुस्तकहरु सार्वजनिक ।