2077-12-3
आज मिति २०७७ साल चैत ३ गते नेपालका लागि भारतीय राजदुत महामहिम श्री विनय मोहन क्वात्राले नेपाल राज्यका महान्यायाधिवक्ता माननीय श्री अग्नि प्रसाद खरेलसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटका क्रममा महामहिम राजदुतले नेपालका सरकारी वकीलहरुको लागि आवश्यक पर्ने तालिम, अध्ययन भ्रमण तथा उच्च शिक्षाका बारेमा अविलम्ब कार्यक्रम आयोजना गर्न तथा अवसर उपलब्ध गराउने सम्बन्धमा आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। यसैगरी नेपालको महान्यायाधिवक्ताको कार्यालय र भारतको महान्यायाधिवक्ताको कार्यालयबीच आपसी सहयोग आदान प्रदान गर्ने विषयमा समेत छलफल भयो ।
भेटघाटका क्रममा माननीय महान्यायाधिवक्ताका साथ नायब महान्यायाधिवक्ता श्री पद्मप्रसाद पाण्डे तथा अन्य सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।