2077-12-20
मिति २०७७।१२।१७ गते माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यूबाट राजपत्रांकित द्धितिय श्रेणीका सरकारी वकीलका लागि आधारभूत प्रशिक्षण कार्यक्रमको समुद्घाटन भएको छ ।समुद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताज्यूहरु श्री विश्वराज कोइराला र श्री श्यामकुमार भट्टराई लगायत महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ताज्यूहरु तथा राजपत्रांकित तृतीय श्रेणीबाट जेष्ठता तथा कार्यसम्पादन अनुरुप बढुवा हुनुभएका तथा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण भई न्याय सेवा आयोगबाट नियुक्त २७ जना राजपत्रांकित द्धितीय श्रेणीका सरकारी वकीलहरुको उपस्थिति रहेको थियो ।
सरकारी वकीलहरुको काम कारवाही, मुलुकी संहिताहरुमा भएका विविध कानूनी व्यवस्थाहरु, अभियोगपत्र लेखन, बहसकला समेतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक तवरबाट भौतिक उपस्थितिसहित ६ कार्यदिनको प्रशिक्षण सञ्चालन हुने कार्यक्रम रहेको छ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।