2077-12-3
मिति २०७७ चैत्र ३ गते साँझ महान्यायाधिवक्ताको कार्यालयको आयोजना तथा यूनिसेफ नेपालको प्राविधिक सहयोगमा सञ्चालित लैङ्गिक तथा बाल न्याय सम्बन्धि विशिष्टिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समापन समारोहमा अनलाइन मार्फत सम्बोधन गर्नुहुँदै नायब महान्यायाधिवक्ता डा. श्री टेकबहादुर घिमिरेज्यू तथा सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले सहभागीहरुको जुझारुपन पृष्ठपोषणप्रति धन्यवाद दिँदै आगामी प्रशिक्षण कार्यक्रमलाई सुझाव बमोजिम थप परिस्कृत गरिँदै लगिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।समापन समारोह अघि सम्पूर्ण सहभागीहरुले प्रशिक्षण कार्यक्रमको मूल्यांकन सहित पृष्ठपोषण प्रदान गर्नुभएको थियो ।प्रशिक्षण कार्यक्रम मिति २०७७ फागुन १६ गतेदेखि १५ कार्यदिनको रहको थियो । सो प्रशिक्षण कार्यक्रम बिहान र बेलुका गरी दैनिक २ वटा सत्रहरु संचालन भएका थिए।यस प्रशिक्षण कार्यक्रममा २२ जना सरकारी वकीलहरुको सहभागिता रहेको थियो ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।