2077-12-3
मिति २०७७ चैत्र ३ गते साँझ महान्यायाधिवक्ताको कार्यालयको आयोजना तथा यूनिसेफ नेपालको प्राविधिक सहयोगमा सञ्चालित लैङ्गिक तथा बाल न्याय सम्बन्धि विशिष्टिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समापन समारोहमा अनलाइन मार्फत सम्बोधन गर्नुहुँदै नायब महान्यायाधिवक्ता डा. श्री टेकबहादुर घिमिरेज्यू तथा सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले सहभागीहरुको जुझारुपन पृष्ठपोषणप्रति धन्यवाद दिँदै आगामी प्रशिक्षण कार्यक्रमलाई सुझाव बमोजिम थप परिस्कृत गरिँदै लगिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।समापन समारोह अघि सम्पूर्ण सहभागीहरुले प्रशिक्षण कार्यक्रमको मूल्यांकन सहित पृष्ठपोषण प्रदान गर्नुभएको थियो ।प्रशिक्षण कार्यक्रम मिति २०७७ फागुन १६ गतेदेखि १५ कार्यदिनको रहको थियो । सो प्रशिक्षण कार्यक्रम बिहान र बेलुका गरी दैनिक २ वटा सत्रहरु संचालन भएका थिए।यस प्रशिक्षण कार्यक्रममा २२ जना सरकारी वकीलहरुको सहभागिता रहेको थियो ।
अभियोजन सहजीकरण समिति गठन समब्धमा ।
मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।
बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।
बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश
नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना
Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।
Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।
निर्देशन सम्बन्धमा ।
अधिकार प्रत्यायोजन भए बमोजिम गर्ने/गराउने सम्बन्धमा ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।
महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।
माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता