क्र.सं. मिति शिर्षक
1. 2078-4-15 रा.प.तृतीय श्रेणीमा बढुवा हुनु भएका सरकारी वकीलका लागि अभियोजन र बहस पैरवी सँग सम्बन्धित विषयमा ८ दिवसीय तालिम कार्यक्रममा मनोनयन गरिएको सम्बन्धमा ।
2. 2078-4-13 माननीय महान्यायाधिवक्ताज्यूद्धारा तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको सम्बन्धमा विद्युतिय माध्यमबाट सरकारी वकीलहरूलाई सम्बोधन ।
3. 2078-4-11 अभियोगपत्र वेभसाईट (Website) मा अपलोड गर्ने सम्बन्धमा ।
4. 2078-4-1 नवनियुक्त माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीद्वारा पदवहाली ।
5. 2078-3-27 Prosecution Journal - Call for Paper
6. 2078-3-27 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधित अध्यादेश
7. 2078-3-21 माननीय महान्यायाधिवक्ताज्यूबाट कारागार कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई २०७८ असार २१ गते पुस्तक हस्तान्तरण ।
8. 2078-3-17 महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) को सार्वजनिक ।
9. 2078-3-10 प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रस्तुत गरिएको बहसनोट ।
10. 2078-3-10 मिति २०७८।०२।३१ गते नेपाल राजपत्रमा प्रकाशित अपराध पीडित संरक्षण नियमावली, २०७७
11. 2078-3-7 महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत सम्बन्धमा ।
12. 2078-3-3 प्रतिनिधि सभा विघटन सम्बन्धी प्रधानमन्त्री कार्यालयको लिखित जवाफ ।
13. 2078-3-3 प्रतिनिधिसभा विघटन सम्बन्धी राष्ट्रपतिको कार्यालयको लिखित जवाफ ।
14. 2078-3-3 प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा (रिट नं.WC-0071) पेश भएको लिखित जवाफ ।
15. 2078-2-10 नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धमा प्रेस वक्तव्य