2080-2-3
मिति २०८०।०१।१८ गते जिल्ला सरकारी वकील कार्यालय, झापामा माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूको अध्यक्षता तथा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता डा. श्री टेकबहादुर घिमिरे र सहन्यायाधिवक्ता खेमराज ज्ञवालीज्यूको समुपस्थितिमा अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा झापा जिल्ला स्थित जिल्ला तथा इलाका प्रहरी कार्यालयमा कार्यरत अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु र जिल्ला सरकारी वकील कार्यालय झापामा कार्यरत सरकारी वकीलहरुको उपस्थिति रही अनुसन्धान र अभियोजनमा रहेका वर्तमान समस्या र सो को समाधानका विषयमा छलफल भएको थियो।
"सरकारी वकीलः सिद्धान्त, व्यवहार र सुधार" विषयमा मिति २०८३।०३।०३ गते दोस्रो सरकारी वकील छलफल श्रृङ्खला मनोनयन सम्बन्धमा ।
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
मिति २०८३।०२।२३ र २४ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०२।१६ र १७ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०२।१६ र १७ गते लुम्बिनी प्रदेशको बुटबलमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०१।२५ गतेको काज सरूवा सम्बन्धमा ।
China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।
मिति २०८३।०१।११ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८३।०१।०३ गतेको निर्णयानुसार भएको काज सम्बन्धमा ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।