2080-2-3
मिति २०७९।१२।२४ गते माननीय महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री लालबहादुर कुँवरज्यू, नेपाल बार एशोसिएशनका अध्यक्ष श्री गोपाल कृष्ण घिमिरेज्यू, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताज्यूहरु, उपत्यका स्थित विभिन्न कार्यलायहरुमा कार्यरत सहन्यायाधिवक्ताज्यूहरु, उपत्यका स्थित जि.स.व.का.का कार्यलय प्रमुखज्यूहरु, उपत्यका स्थित उच्च तथा जिल्ला बारका अध्यक्षज्यूहरु, महान्यायाधिवक्ताको कार्यालयका सम्पूर्ण सरकारी वकील तथा कर्मचारीहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा माननीय महान्यायाधिवक्ताज्यूले पद वहाली पश्चात १०० दिनको कार्यसम्पादन र भावी कार्यदिशा माथि प्रकाश पार्नु भएको थियो। माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको पद बहाली पछि १०० दिनमा भएका कार्यहरु र भावी कार्यदिशा यसै साथ संलग्न गरिएको छ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२/०५/०८ गतेको निर्णयानुसार भएको काज सरूवा ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को कार्यान्वयन तथा अनुसन्धान अभियोजन सम्बन्धमा ।.PDF
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।