क्र.सं. मिति शिर्षक
1. 2080-2-3 काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
2. 2080-2-3 कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
3. 2080-2-3 कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
4. 2080-2-3 कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।
5. 2080-2-3 अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।
6. 2080-2-3 गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।
7. 2080-2-3 महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।
8. 2080-2-3 लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।
9. 2080-2-3 मधेश प्रदेशको राजधानी जनकपुरधाममा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।
10. 2080-2-3 सेवा निवृत्त जीवनको शुभकामाना तथा सफलता सम्बन्धी कार्यक्रम ।
11. 2080-2-2 निर्देशन सम्बन्धमा।
12. 2080-1-29 सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० ।
13. 2080-1-25 मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० ।
14. 2080-1-19 विदुतिय कारोबार ऐन अन्तरगतको कसुर (Cyber Crime) मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसाला ।
15. 2080-1-17 उमेर पुगेकी महिलाले नाबालकसँग सहमतिमा यौनसम्बन्ध कायम गरेमा नाबालक कसुरदार नभई महिला कसुरदार हुने भन्ने निर्णय ।