क्र.सं. मिति शिर्षक
1. 2077-12-23 वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन सम्बन्धमा ।
2. 2077-12-20 राजपत्रांकित द्धितिय श्रेणीका सरकारी वकीलका लागि आधारभूत प्रशिक्षण कार्यक्रमको समुद्घाटन ।
3. 2077-12-20 सम्पत्ति शुद्धीकरण तथा आतन्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदन, २०२०
4. 2077-12-20 रिक्त भएको पदमा सरुवा सहमति प्रदान गर्ने सम्बन्धमा ।
5. 2077-12-19 मिति २०७७।१२।१९ को निर्णयानुसार काज खटाइएका कर्मचारीहरुको विवरण
6. 2077-12-8 माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूबाट पदबहाली
7. 2077-12-6 लेख रचना उपलब्ध गराइदिन हुन ।
8. 2077-12-6 रा.प.द्वितीय श्रेणीका नवनियुक्त सरकारी वकीलहरुका लागि संचालन हुने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रमको मनोनयन सम्बन्धमा ।
9. 2077-12-4 काठमाडौं स्कूल अफ ल को एकवर्षे स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक सरकारी वकील तथा कर्मचारीहरुलाई सूचना
10. 2077-12-3 लैङ्गिक तथा बाल न्याय सम्बन्धि विशिष्टिकरण प्रशिक्षण सम्पन्न
11. 2077-12-3 माननीय महान्यायाधिवक्ताज्यू र नेपालका लागि भारतीय राजदुत बीच भेटवार्ता ।
12. 2077-12-2 कसुरजन्य आरोप लागेका बालबालिकालाई नियन्त्रणमा लिँदा अपनाउनुपर्ने प्रकृया सम्बन्धमा परिपत्र ।
13. 2077-12-2 कसुरजन्य कार्यको आरोप लगाई नियन्त्रणमा लिइएका बालबालिकालाई अनुसन्धानको लागि निगरानी कक्षमा राख्न अदालतको अनुमति माग गर्दा अपनाउनुपर्ने प्रकृयाका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७।०३।२१ मा भएको निर्देशात्मक आदेश (लक्ष्मी नानी) थापा विरूद्ध रूकुम जिल्ला अदालत, रूकुम पश्चिम समेत (रिट नः ०७६-WH-०३८०)
14. 2077-12-1 मिति २०७७।१२।०१ को निर्णयानुसार तोकिएका सरकारी वकीलहरुको विवरण
15. 2077-11-28 महान्यायाधिवक्ताको आ.व.०७६।०७७ को बार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश