क्र.सं. मिति शिर्षक
1. 2077-12-2 कसुरजन्य आरोप लागेका बालबालिकालाई नियन्त्रणमा लिँदा अपनाउनुपर्ने प्रकृया सम्बन्धमा परिपत्र ।
2. 2077-12-2 कसुरजन्य कार्यको आरोप लगाई नियन्त्रणमा लिइएका बालबालिकालाई अनुसन्धानको लागि निगरानी कक्षमा राख्न अदालतको अनुमति माग गर्दा अपनाउनुपर्ने प्रकृयाका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७।०३।२१ मा भएको निर्देशात्मक आदेश (लक्ष्मी नानी) थापा विरूद्ध रूकुम जिल्ला अदालत, रूकुम पश्चिम समेत (रिट नः ०७६-WH-०३८०)
3. 2077-12-1 मिति २०७७।१२।०१ को निर्णयानुसार तोकिएका सरकारी वकीलहरुको विवरण
4. 2077-11-28 महान्यायाधिवक्ताको आ.व.०७६।०७७ को बार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
5. 2077-11-28 महान्यायाधिवक्ताको कार्यालयको आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदनको सार संक्षेप ।
6. 2077-11-25 सबै उच्च सरकारी वकील कार्यालयहरुलाई परिपत्र ।
7. 2077-11-22 एसिड आक्रमण पीडित मुस्कान खातुनलाई गरेबापत United States Department of State ले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (International Women of Courage Award, 2021 - IWOC) प्रदान गरिने घोषणा गरिएको छ
8. 2077-11-22 महान्यायाधिवक्ताको कार्यालयको मिति २०७७ फाल्गुण १९ गतेको निर्णय अनुसार तोकिनुभएका सरकारी वकीलहरुको विवरण
9. 2077-11-21 सवारी ज्यान मुद्दा (चालक अनुमति नभएको)मा सर्वोच्च अदालतबाट सवारी तथा यातायत व्यवस्था ऐन , २०४९ को दफा १६१(२) को कसूर कायम भई सर्वोच्च अदालतबाट मिति २०७६।११।०१ मा भएको फैसला।
10. 2077-11-18 लैङ्गिक तथा बाल न्याय सम्बन्धी विशिष्टिकरण प्रशिक्षण प्रारम्भ
11. 2077-11-17 वैदशिक अध्ययन/तालिम छात्रवृति मनोनयन सम्बन्धमा ।
12. 2077-11-16 चमेनागृह - सम्झौता गर्न आउन बारे ।
13. 2077-11-12 महान्याायधिवक्ताको पद बहाली भएको तीन वर्ष पूरा भएको अवसरमा आयोजित समीक्षा र भावी कार्यक्रम ।
14. 2077-11-11 महान्यायाधिवक्ताको कार्यालयबाट माननीय महान्यायाधिवक्ताज्यूको राजिनामा सम्बन्धी जारी प्रेस विज्ञप्ती ।
15. 2077-11-9 माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूको पद बहाली भएपछि तीन वर्षमा भएका संस्थागत सुधारका कार्यहरु र आगामी एक वर्षको कार्यक्रमको रुपरेखा ।