क्र.सं. मिति शिर्षक
1. 2077-6-23 मिति २०७६ फागुन २९ गते खोटा चलन र संगठित अपराध मुद्दामा सर्वोच्च अदालत, संयुक्त इजलासबाट भएको फैसला ।
2. 2077-6-22 अभियोजन सुधार सम्बन्धमा निर्देशन ।
3. 2077-6-21 जबरजस्ती करणी मुद्दाको विवरण सम्बन्धमा ।
4. 2077-6-19 नेपाल सरकार विरूद्ध सूर्य बहादुर भन्ने रामकृष्ण न्यौपाने भएको कर्तव्य ज्यान मुद्दा सम्बन्धी मिति २०७६ माघ २ गते सर्वोच्च अदालत, संयुक्त इजलासबाट भएको फैसला । [जरियाको सिद्धान्त (Doctrine of Causation) ]
5. 2077-6-13 तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ।
6. 2077-6-10 कारागार, बाल सुधार गृह एवं हिरासत अनुगमनका प्रतिवेदन उपर छलफल कार्यक्रम सम्पन्न ।
7. 2077-6-4 संविधान दिवसको उपलक्ष्यमा संवैधानिक कानून स्रोत सामाग्रीसहित विभिन्न १३ वटा पुस्तकहरु सार्वजनिक ।
8. 2077-6-1 एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड विरूद्ध नेपाल सरकार भएको क्षतिपूर्ति मुद्दा सम्बन्धी मिति २०७६ कार्तिक १७ गते सर्वोच्च अदालत, संयुक्त इजलासबाट भएको फैसला ।
9. 2077-5-26 अनलाइन मार्फत रिटसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।
10. 2077-5-19 सेवाकालिन प्रशिक्षण कार्यक्रमको मनोनयन सम्बन्धमा ।
11. 2077-5-17 अभियोजन तथा पुनरावेदन/निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
12. 2077-5-17 पुनरावेदन र दोहोर्र्याई पाउने निवेदनका सम्बन्धमा संचालित तालिम सम्पन्न ।
13. 2077-5-15 माननीय महान्यायाधिक्ताज्यूद्वारा एसिड पीडितहरु सँग भेटवार्ता ।
14. 2077-5-15 विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको शिलान्यास ।
15. 2077-5-11 राजपत्रांकित सरकारी वकील र राजपत्र अनंकित सहायक कर्मचारीहरुका लागि तयार पारिएका पाठ्यक्रमहरू ।