क्र.सं. मिति शिर्षक
1. 2076-11-18 भौगोलिक क्षेत्रको रुजु हाजिर र आगामी बढुवाको दरखास्त पेश गर्दा पुर्‍याउनुपर्ने रित सम्बन्धमा ।
2. 2076-11-8 माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल पद बहाली भएपछि दुई वर्षमा भएका संस्थागत सुधारका कार्यहरु र आगामी एक वर्षमा गरिने कार्यक्रमको रुपरेखा ।
3. 2076-11-7 मिलापत्र सम्बन्धमा मिति २०७६|०५|१८ गतेको व्यवस्थापन समितिको निर्णय
4. 2076-11-7 अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय
5. 2076-10-23 मिति २०७६।१०।२२ गतेको निर्णायानुसार भएको काज सरुवा ।
6. 2076-10-21 Workshop for Prosecutors on Justice for Children
7. 2076-10-16 मिति २०७६|१०|०६ गते बैकिङ्ग कसूर मुद्दामा सर्वोच्च अदालतको आदेश ।
8. 2076-10-9 मिति २०७४ मंसिर १९ गते लागू औषध (ब्राउन सुगर) मुद्दामा सर्वोच्च अदालतको फैसाला ।
9. 2076-9-25 मनोनयन सम्बन्धमा ।
10. 2076-9-11 नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६ सम्मेलन विशेषाङ्क ।
11. 2076-9-7 पुनरावेदन, दोहोर्‍याई पाउने निवेदन गर्ने सम्बन्धमा सर्वोच्च अदालत, बृहद पूर्ण इजलासबाट मिति २०७५।०९।१९ गते भएको फैसला ।
12. 2076-9-6 नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित घोषणापत्र, २०७६ ।
13. 2076-9-5 नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६ को दोस्रो दिनको कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ती ।.
14. 2076-9-5 नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६ को दोस्रो दिनको कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ती ।.
15. 2076-9-4 नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६ को उद्घाटन समारोह सम्बन्धी प्रेस विज्ञप्ती .