2021-08-13
महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथ, काठमाडौंको लोक सेवा आयोगबाट सिफारिस भएका शाखा अधिकृतहरुले सेवा प्रवेश तालिमका लागि न्याय सेवा तालिम केन्द्रमा सम्पर्क राख्ने सम्बन्धी सूचना
लोक सेवा आयोगको विज्ञापन नं. १६६८६-१६६९२/०७६-७७, नेपाल न्याय सेवा, सरकारी समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदमा लोक सेवा आयोगको सूचना नं. १४१-१४७/०७८-७९, मिति २०७८।०४।२७ को सूचना बमोजिम स्थायी नियुक्तिको लागि सिफारिस हुनुभएका उम्मेदवारहरुले मिति २०७८।०५।०१ देखि न्याय सेवा तालिम केन्द्रबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने सेवा प्रवेश तालिममा सहभागिताको लागि उक्त केन्द्रको देहाय बमोजिमको Link मा आ-आफ्नो विवरण रीतपूर्वक भरी मिति २०७८।०४।३१ गतेभित्र अनिवार्य रुपमा बुझाई उक्त केन्द्रको सम्पर्कमा रहनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
सम्पर्कः- न्याय सेवा तालिम केन्द्र बबरमहल, काठमाडौं
Link:- https://forms.gle/Js1gtuocnLSHeEgo7
सम्पर्क व्यक्तिः - सरस्वती न्यौपाने, मोबाइल नं. ९८४१६९४६५०
सीता चापागांई मोबाइल नं. ९८४१८५०8२४
मिति २०८३।०६।२१ गते नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश सम्बन्धी मापदण्ड, २०८३ सम्बन्धी परिपत्र ।
वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।