• जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीको सम्बन्धमा कुनै सल्लाह‚ सुझाव‚ जिज्ञासा वा गुनासो भए जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटको टेलिफोन नं.०१० – ५६००६१‚ ५६०९३१‚ ९८५१२३३०६१ वा ईमेल dgao.nuwakot@ag.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।

परिचय

स्थापना:-

   न्याय प्रशासन ऐन,२०७३ को दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकिल कार्यालय रहने व्यवस्था सरकारी वकील सम्बन्धी नियमावली २०७७ को नियम ४ को उपनियम ९ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरु रहेको स्थानमा  जिल्ला सरकारी वकील कार्यालयको स्थापना भई कार्य सम्पादन हुदै आएको छ । बाग्मती प्रदेश अन्तर्गत नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. २ मा अवस्थित यो जिल्ला सरकारी वकील कार्यालयको नव निर्मित भवनको समुद्घाटन माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू  बाट मिति २०७५ ।०७।१५ गते भएको हो ।

 

अधिकारको प्रयोग :-

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने  र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिए देखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाईने मुद्दाहरुको सन्दर्भमा सम्बन्धित अदालत र न्यायिक अधिकारी समक्ष अभियोग पत्र दर्ता गर्ने,मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं संघीय सरकार एवं सरकारले तोकेका अधिकारीलाई कानुनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरु मातहतका सरकारी वकीललाई सुम्पन सक्ने संवैधानिक व्यवस्था बमोजिम महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।


मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो


मिति २०८०।०८।१४ षत


मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो


ईमेज साप्ताहिकमा प्रकाशित समाचार


समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०


मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न


मिति २०७८।११।२४ मा नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं.२ मा भएको समुदायमा सरकारी वकील कार्यक्रमको सम्बन्धमा स्थानिय त्रिशुली खवर पत्रिकामा प्रकाशित भएको छ ।


मिति २०७८।११।२४ गते नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नं. २ स्थित वडा कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्बन्धी प्रकाशित समाचार


पीडितको अधिकार,कर्तव्य सम्बन्धमा जानकारी मुलक सन्देश प्रकाशन गरियो


मिति २०७८।११।०९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७८ माघ २७ गते समन्वय समितिको बैठक सम्पन्न


श्रव्य दृष्य (video conference) मार्फत बकपत्र सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्बन्धी प्रकाशित समाचार


मिति २०७८।०९।०१ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७८।०८।२० गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


तेजाब सम्बन्धी सचेतना मुलक गित यस जिल्लाका स्थानीय एफ. एम स्टेसनहरु मिति २०७८।०३।०८ देखि पन्ध्र दिनको लागि प्रशारण गरियो


समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम सम्‍पन्न


पोष्टरहरु वितरण गरियो



महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन,२०७७ छलफल कार्यक्रम


समुदायमा सरकारी वकील कार्यक्रम


जिल्ला सरकारी वकील कार्यालय नुवाकोट र नुवाकोट जिल्ला अदालत वार एशोसिएशन विच छलफल कार्यक्रम


मिति २०७७ पौष ५ गते समन्वय समितिको बैठक सम्पन्न भयो


समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न



Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

कृष्ण बहादुर ओलि

सहायक जिल्ला न्यायाधिवक्ता(सुचना अधिकारी 9765973645)

बिकास बन्जारा

नायब सुब्बा

गोपाल दाहाल