2021-07-22
महान्यायाधिवक्ताको कार्यालयको च.नं.११ मिति २०७८।०४।०१ गतेको योजना कार्यान्वयन समिति गठन गरी सोको जानकारी उच्च सरकारी वकील कार्यालयमा पठाई सम्बन्धित कार्यालयको वेबसाईटमा अपलोड गर्न भनी लेखि आएकोमा आर्थिक वर्ष २०७८।०७९ बाट लागु हुने गरी महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिबाट स्विकृत महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) ले प्रक्षेपण गरेका रणनीति तथा क्रियाकलापहरुको प्रभाकारी कार्यन्वयनका लागि यस कार्यालयका जिल्ला न्यायाधिवक्ता टेकराज भुसाल(संयोजक),नायब सुब्बा गोपाल दाहाल (सदस्य) र लेखा हेर्ने विशाल गेलाल (सदस्य) रहेको योजना कार्यान्वयन समिति गठन गरिएको छ ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न