मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।

samachar

2080-3-21

आज मिति २०८०।०३।२१ गते बिहिवार विहान ८:०० बजे जिल्ला सरकारी वकील कार्यालय नुवाकोटको सभाहलमा जिल्ला न्यायाधिवक्ता श्री कृष्ण बहादुर ओलीको संयोजकत्वमा समन्वय समितिको बठक सम्पन्न गरियो । कार्यक्रममा विशेष अतिथिमा जिल्ला अदालत नुवाकोटका जिल्ला न्यायाधिश श्री मदनबहादुर धामी एवम प्रमुख जिल्ला अधिकारी श्री किरण थापा, प्रहरी नायब उपरिक्षक श्री खगेन्द्र बहादुर खड्का,श्रेस्तेदार श्री ईन्द्र कुमार खड्का,सहायक जिल्ला न्यायाधिवक्ता श्री विकास बन्जारा,नायब सुब्बा श्री गोपाल दाहाल र लेखापाल श्री राकेश गिरी समेतको उपस्थिति रहेको  थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments