नागरिक बडापत्र

 जिल्ला सरकारी वकील कार्यालय, नुवाकोट

नागरिक बडापत्र

क्र.सं.

सेवा प्रवाहको प्रकार

आवश्यक कागजात

शुल्क दस्तुर

लाग्ने समय

जिम्मेवार कर्मचारी/ शाखा

गुनासो सुन्ने अधिकारी

अनुगमन गर्ने अधिकारी

कोठा नं.

१.

मुद्दाका पीडितसँग छलफल

जाहेरी दरखास्तको नक्कल

परिचय खुल्ने कागजात

निःशुल्क

  • अपराधको प्रकृती र गम्भीरताको आधारमा बढीमा २ घण्टा

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

पीडित मैत्री कक्ष/ भुई तल्ला

२.

विविध निवेदन उपर कारवाही

निवेदन र सो सम्बन्धि प्रमाण कागज ।

निःशुल्क

  • निवेदन र सो सम्बन्धी प्रमाण भए १ घण्टा भित्र
  • अभिलेख खोज्नु पर्ने भएमा सो को भोली पल्ट ।

मुद्दा शाखा

स.जि.न्या.व.

जि.न्या.व.

भुई तला

३.

म्याद थप

सक्कल मिसिल सहित अनुसन्धान अधिकृतको पत्र र आरोपितको उपस्थिति ।

निःशुल्क

१ घण्टा

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

पहिलो तला

४.

शंकित व्यक्तिको बयान

सक्कल मिसिल सहित आरोपितको  उपस्थिति

निःशुल्क

सोही दिन वा भोली पल्ट ।

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

पहिलो तला बयान कक्ष

५.

मुद्दा चल्ने/नचल्ने निर्णय

सक्कल/नक्कल मिसिल

निःशुल्क

अनुसन्धान प्रतिवेदन प्राप्त भएको तीन दिन भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्थामा बाहेक) ।

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

पहिलो तला

६.

बहस पैरवी

सम्बन्धित मुद्दाको मिसिल

निःशुल्क

अड्डा/अदालतबाट सूचना/जानकारी पाए पश्चात।

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

सम्बन्धित अड्डा अदालतमा

७.

बेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी (दफा ७३ बमोजिम)

सम्बन्धित मुद्दाको मिसिल

निःशुल्क

थुनछेक आदेश भएको ७ दिन भित्र

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

पहिलो तला

८.

हेलो साक्षी कार्यक्रम

अदालतको पत्र

सम्बन्धित प्रहरी कार्यालयको पत्र

निःशुल्क

बकपत्र हुने दिनभन्दा कम्तिमा ३ दिन अगाडी फोन गरी जानकारी गराउने

साक्षी संरक्षण अधिकारी

जि.न्या.व.

जि.न्या. व.

भूइ तला

९.

साक्षी परामर्श

  • अदालतको पत्र
  • परिचय खुल्ने कागजात

निःशुल्क

बढीमा ३० मिनेट

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

परामर्श कक्ष

१०.

साक्षीको बकपत्र

  • अदालतको पत्र
  • सम्बन्धित प्रहरी कार्यालयको पत्र
  • परिचय खुल्ने कागजात

निःशुल्क

सोही दिन

जि. न्या. व./ स.जि.न्या.व.

जि.न्या.व.

जि.न्या.व.

अड्डा अदालतमा

११.

रिट निवेदन दर्ता तथा प्रतिरक्षा

मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयवाट भएको अनुरोध पत्र ।

निःशुल्क

रिट निवेदन दर्ता सोही दिन/प्रतिरक्षा अड्डा/अदालतवाट पेशी तोकिएको दिन ।

मुद्दा शाखा

जि.न्या.व.

जि.न्या.व.

दर्ता चलानी/ पहिलो तला

१२.

पुनरावेदन कारवाही

फैसलाको प्रतिलिपी सहितको 

पुनरावेदन म्याद

निःशुल्क

म्याद प्राप्त भई जि.न्या.व.ले तोकेको १० दिन भित्र ।

जि. न्या. व./ स.जि.न्या.व.

पुनरावेदन शाखा

जि.न्या.व.

जि.न्या.व.

पहिलो तला

१३.

कानुनी राय परामर्श उपलब्ध गराउने

सम्बन्धित फाईल सहित रितपुर्वकको ढाँचामा कानुनी राय माग गरिएको पत्र ।

निःशुल्क

७ दिन भित्र

जि. न्या. व./ स.जि.न्या.व.

मुद्दा शाखा

जि.न्या.व.

जि.न्या.व.

पहिलो तला

१४.

मुद्दामा थप कारवाही भए पीडित जाहेरवालाई जानकारी गराउने

सम्बन्धित मुद्दाको मिसिल

निःशुल्क

सोही दिन

नायव सुव्वा /मुद्दा शाखा

स.जि.न्या.व.

जि.न्या.व.

भुई तला मुद्दा शाखा

१५.

CMS, E-mail, Web site मा Data अध्यावधिक गर्ने ।

कार्यालयमा रहेका नक्कल मिसिल र चिठी पत्रहरु

निःशुल्क

दैनिक

Data Entry Operator/ CMS Entry शाखा

स.जि.न्या.व.

जि.न्या.व.

भुई तला

१६.

सूचना उपलब्ध गराउने कार्य

रितपुर्वकको निवेदन

निःशुल्क

सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र

सूचना अधिकारी(स.जि.न्या.व)

जि.न्या.व.

जि. न्या. व.

पहिलो तला

१७.

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु

निःशुल्क

सोही दिन

प्रशासन शाखा

स.जि.न्या.व.

जि. न्या. व.

भूईतला