यस कार्यालयमा हाल सम्र्म कार्यरत जिल्ला न्यायाधिवक्ताहरु

जिल्ला सरकारी वकील कार्यालय‚नुवाकोट

कार्यालय प्रमुखहरुको विवरण

२०७२ साल वैशाख १२ गतेको विनासकारी भुकम्पबाट यस कार्यालयको भवन तथा कार्यालयको सम्पूर्ण कागजतहरु क्षति भएकोले सो भन्दा अगाडीका विवरणहरु अध्यवधिक गर्न नसकिएको ।

सि.नं.

पद

नामथर

कार्यरत अवधि

कैफियत

देखी

सम्म

जिल्ला न्यायाधिवक्ता

श्री दशरथ गौतम

 

२०७५/११/३०

 

जिल्ला न्यायाधिवक्ता

श्री विमल थापा

२०७३/१२/०१

२०७५/१२/०९

 

जिल्ला न्यायाधिवक्ता

श्री ईश्वरी प्रसाद ढकाल

२०७५/१२/०९

२०७५/१२/१७

 

जिल्ला न्यायाधिवक्ता

श्री गोपाल प्रसाद ढकाल

२०७५/१२/१७

२०७७/०७/२३

 

जिल्ला न्यायाधिवक्ता

श्री टेकराज भुसाल

२०७७/०७/२४

२०८०।०३।०१

 

जिल्ला न्यायाधिवक्ता

श्री कृष्ण बहादुर ओलि

२०८०।०३।१०

२०८१।०३।२१

 

जिल्ला न्यायाधिवक्ता

श्री याम बहादुर बानिया

२०८१।०३।१७