मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2080-8-28

मिति २०८०।०८।२२ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. ८ स्थित भैरुम मा.वि.मा  जिल्ला न्यायाधिवक्ता श्री कृष्णबहादुर ओली ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भयो । 


संलग्न जोडिएका विवरणहरु

download