2083-1-29
श्री जिल्ला सरकारी वकील कार्यालयका न्यायाधिवक्ताा श्री प्रकाश थापा ज्यूको संयोजकत्व तथा सहायक जिल्ला न्यायाधिवक्ता श्री रविन्द्र कुमार श्रेष्ठ ज्यूको उपस्थितमा मिति २०८३।०१।२९ गतेका दिन श्री जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्षको भौतिक र मानवीय अवस्थाबारे जानकारी लिन हिरासत अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न गरिएको छ ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न