निरीक्षण सम्बन्धमा

suchana

2021-08-11


संलग्न जोडिएका विवरणहरु

यस जिल्ला सरकारी वकील कार्यालय, नुवाकोटबाट श्री महान्यायाधिवक्ताको कार्यालयको च.नं.१९७४ मिति २०७८।०३।२९ गतेको अनुसन्धान गर्ने निकायको निरीक्षण गरी हदम्याद भित्र अनुसन्धान र अभियोजन गर्ने व्यवस्था मिलाउने भनी भएको निर्देशन  नं. १९ बमोजिम आज मिति २०७८।०४।२७ गते श्री जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निरीक्षण गर्ने काम सम्पन्न गरियो ।