मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो

samachar

2080-8-15

मिति २०८० साल मङसिर १४ गते विहिवार  बेलुका ३:०० बजेको समयमा जिल्ला सरकारी वकील  कार्यालय नुवाकोटको सभाहलमा जिल्ला न्यायाधिवक्ता श्री  कृष्ण बहादुर ओली ज्यूको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न गरियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments