2077-11-25
मिति २०७७।११।२५ गते जिल्ला सरकारी वकील कार्यालय‚ नुवाकोटको सभाहलमा जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुसाल ज्यूको अध्यक्षयतामा सन्चालन भएको महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन‚ २०७७ सम्वन्धी छलफल कार्यक्रममा प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश श्री उमेश प्रसाद लुईटेल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्री जीवन प्रसाद दुलाल,अतिथिहरु उच्च सरकारी वकील कार्यालय हरिहर भवन ललितपुरका उप-न्यायाधिवक्ता श्री गोपाल लामिछाने, जिल्ला प्रहरी कार्यालय‚ नुवाकोटका प्रहरी उपरिक्षक श्री तुल बहादुर कार्कि, नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार श्री ईन्द्र कुमार खड्का, जिल्ला प्रहरी कार्यालयका नुवाकोटका प्रहरी निरीक्षक श्री अनिल पण्डित, डिभिजन वन कार्यालय‚ नुवाकोटका डिभिजन वन अधिकृत श्री प्रेम प्रसाद सापकोटा, कारागार कार्यालय‚ नुवाकोटका कार्यालय प्रमुख श्री दुर्गा वाग्ले, नुवाकोट जिल्ला अदालत वार ईकाईका पुर्व अध्यक्ष देवराज कडेल र वर्तमान सहसचिव गरिमा पाण्डे, नापि कार्यालय‚ नुवाकोटका प्रतिनिधि श्री गोविन्द प्रसाद यादव, नेपाल पत्रकार महासंघका प्रतिनिधि श्री सुजित भण्डारी समेतको उपस्थितीमा भएको प्रस्तुत कार्याक्रममा सहभागीहरुलाई स्वागत यस कार्यालयका सहायक जिल्ला न्यायािधवक्ता श्री रविन्द्र कुमार श्रेष्ठबाट भएको थियो भने कार्यक्रम संचालन नायव सुव्वा श्री गोपाल दाहालबाट भएको थियो ।
मिति २०८३।०१।२९ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हिरासत कक्ष अवलोकन तथा अनुगमन ।
मिति २०८०।०८।२२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।०८।१४ गते समन्वय समितिको बैठक सम्पन्न गरियो
मिति २०८०।०३।२१ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०७९।०९।२२ गते समन्वय समितिको बैठक सम्पन्न भयो
ईमेज साप्ताहिकमा प्रकाशित समाचार
समुदायमा सरकारी वकील कार्यक्रम आ.व२०७९-८०
मिति २०७९।०३।२२ गते समन्वय समितिको बैठक सम्पन्न